२ फाल्गुन २०८२, शनिबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप