६ बैशाख २०८१, बिहिबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, १५ भदौ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा