सुदूरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि
२६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ । धनगढीको पशुरोग अन्वेषण प्रयागशालामा परीक्षण