१९ बैशाख २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

गण्डकी र सुदूरपश्चिम प्रदेशमा देखियो १/१ जनामा कोरोना संक्रमण

काठमाडौँ, साउन १० । गण्डकी प्रदेशमा आज दिउसो १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३६१ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण