३ जेष्ठ २०८१, बिहिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ७ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार ३० । सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

 

सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु