२० बैशाख २०८१, बिहिबार

Tag: मुख्यमन्त्री

आफ्नै नेताबाट हेपिँदै मुख्यमन्त्री शंकर : अर्का सांसदले पनि छोडे साथ

काठमाडौं । अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन् । अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई