७ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत पाएनन् । आज प्रदेशसभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए । गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरूङ पदमुक्त भएसँगै गण्डकी प्रदेशमा एमाले