४ जेष्ठ २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति आज यहाँ गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा आगामी फागुन ६, ७