१० जेष्ठ २०८३, आइतबार

Tag: मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्‍त्रिपरिषद् बैठक आज दिउँसो साढे १ बजे बस्‍न लागेको हो । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा