५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बेलुकी ६ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड-१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !