३ असार २०८१, सोमबार

Tag: मन्त्रिपरिषद्को बैठक

हमालले बाजी मारे नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेपाल धितोपत्र बाेर्डकाे अध्यक्ष लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले कृष्णराज पोखरेल,