१० जेष्ठ २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलकाे सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने

२१ फागुन, काठमाण्डाै । अाज नेपाल आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गर्नेछ । अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना