१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरू निस्किए सडकमा

काठमाडौं, ३१ असार – केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको केन्द्रको निर्णयपछि देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् । यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली लेखिएका