६ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु भयोः प्रधानमन्त्री

काठमाडौँ , ७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ