२० बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

सरकारी कार्यालय व्यवस्थित बनाउनु पर्छ : प्रधानमन्त्री दाहाल

भाद्र १२, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी कार्यालय सक्षम नभए समाजमा अराजकता फैलने भएकाले सरकारी कार्यालय व्यवस्थित बनाउन ध्यान दिइने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयको आज बिहान निरीक्षणपछि सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यालयले पाउने सुविधाले नै सरकारलाई सक्षम बनाउने बताए