१३ बैशाख २०८१, बिहिबार

फोटोमा हेर्नुहोस् ओली सरकारलाई जन समर्थन!


I am with kp oli

काठमाडौं, ३१ असार प्रधानमन्त्री केपी ओली समर्थकले राजधानीको माइतीघर मण्डलामा आई एम विथ् केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली सरकार धर्मराउन पुगेको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ओलीलाई समर्थन फिर्ता लिने निर्णय गरेपछि एकाएक सामाजिक सञ्जालमा आई एम विथ् केपी ओली भाइरल बनेको थियो । ओली सरकारको समर्थनमा फेसबुक र ट्वीटरमा आई एम विथ् केपी ओली नाम दिएर फेसबुक पेज नै बनाएर युवाहरूले अभियान नै चलाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !