'आइ एम विथ् केपी ओली’ भन्दै युवाहरू निस्किए सडकमा Nepalpatra 'आइ एम विथ् केपी ओली’ भन्दै युवाहरू निस्किए सडकमा
११ आश्विन २०७९, मंगलबार

‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरू निस्किए सडकमा


imwithkp-5

काठमाडौं, ३१ असार – केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको केन्द्रको निर्णयपछि देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् ।

यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक कार्यक्रम हुँदैछ ।

युवायुवतीले आइ एम विथ केपी ओली लेखिएका टिसर्ट लगाएर राष्ट्रिय झण्डाका साथ -याली निकाल्न लागिएको बताएका छन् ।

imwithkp-1

imwithkp-2

imwithkp-3

imwithkp-4

imwithkp-7


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !