१५ बैशाख २०८१, शनिबार

‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरू निस्किए सडकमा


imwithkp-5

काठमाडौं, ३१ असार – केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको केन्द्रको निर्णयपछि देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् ।

यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक कार्यक्रम हुँदैछ ।

युवायुवतीले आइ एम विथ केपी ओली लेखिएका टिसर्ट लगाएर राष्ट्रिय झण्डाका साथ -याली निकाल्न लागिएको बताएका छन् ।

imwithkp-1

imwithkp-2

imwithkp-3

imwithkp-4

imwithkp-7


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !