२४ बैशाख २०८१, सोमबार

प्रचण्डलाई प्रधानमन्त्री दिदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य


२४ पुस, काठमाण्डौ । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार गठनका लागि प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ । वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् ।

कांग्रेसले शान्ति प्रक्रियाको काम सम्पन्न नभएको र बाँकी काम सम्पन्न गर्न कांग्रेस र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्ने तर्कसहित गठबन्धन गरेर नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको बताईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !