२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै


KP Oli

६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका छन् ।

अपराहृन दिउँसो ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !