२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्रीको सपथ लिए एमाले अध्यक्ष ओलीले


kp oli sapath

३ फागुन, काठमाण्डौ । नेकपा केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । बिहीबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले बिहीबार साँझ शपथग्रहण गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !