१४ बैशाख २०८१, शुक्रबार

Tag: सपथ

प्रचण्डका भाई नारायणले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता नारायण दाहालले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् । दाहालले मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच सपथ लिँदैछन् । एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का