१४ बैशाख २०८१, शुक्रबार

Tag: सपथ

मनोनीत राष्ट्रियसभा सदस्यहरुको सपथ

२५ फागुन, काठमाण्डौ । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको आज शपथग्रहण हुने भएको छ । सर्वोच्चको पत्र आइनपुगेका कारण उनीहरुको सपथग्रहणको समय भने टुंगो नलागेको संसद, सचिवालयका सचिव मनोहरप्रसाद भट्टराईले जानकारी