मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलको माग Nepalpatra मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलको माग
४ असार २०७८, शुक्रबार

मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलको माग


लुम्बिनी प्रदेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलले माग गरेको छ । पोखरेललाई नियुक्त गर्न असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !