महन्थ ठाकुर सरकारमा नआएपछि पुरानै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी Nepalpatra महन्थ ठाकुर सरकारमा नआएपछि पुरानै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी
३१ जेष्ठ २०७८, सोमबार

महन्थ ठाकुर सरकारमा नआएपछि पुरानै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । स्रोतका अनुसार ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् ।

यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने एक मन्त्रीले बताए । ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाउन लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !