प्रचण्डका भाई नारायणले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै Nepalpatra प्रचण्डका भाई नारायणले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै
१५ मंसिर २०७९, बिहिबार

प्रचण्डका भाई नारायणले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै


नारायण दाहाल

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता नारायण दाहालले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् ।

दाहालले मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच सपथ लिँदैछन् ।

एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने दाहाल गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !