१२ बैशाख २०८१, बुधबार

प्रचण्डका भाई नारायणले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै


नारायण दाहाल

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता नारायण दाहालले आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् ।

दाहालले मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच सपथ लिँदैछन् ।

एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने दाहाल गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !