२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

नेकपाका अन्य शीर्ष नेताहरुको माग : ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्छ

काठमाडौं, असार १६ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बसेको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाका अनुसार अर्को बैठक भोलि असार १७ गते विहान ११ बजे फेरि बस्ने भएको जानकारी दिएका छन्