१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा भारतलाई लिपुलेकमा सडक निर्माण तुरुन्त रोक्न आग्रह

२७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) ले नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति आपत्ति जनाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त हस्ताक्षरमा प्रेस