२६ बैशाख २०८१, बुधबार

Tag: नेकपा एमाले

ओलीले भने- पाँच दलीय गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी हो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी भएको आरोप लगाएका छन् । पार्टीको वडा कमिटीको आज शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा ओलीले सत्तारुढ गठबन्धनको