७ जेष्ठ २०८१, सोमबार

Tag: नेकपा एमाले

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज देशभर एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी