१७ असार २०८१, सोमबार
समाचार

शिक्षा क्षेत्र राजनीतिबाट मुक्त राख्नुपर्छः शिक्षामन्त्री

विराटनगर, ५ वैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाका अधिकार संविधानमा उल्लेख भइसकेकाले यसलाई कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुुपर्ने र शिक्षकहरू कक्षा कोठामै विद्यार्थीलाई पढाउन अग्रसर