२७ आश्विन २०८३, मंगलबार
समाचार

वृद्धालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

२८ मङ्सिर, भादगाउँ । सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मङ्सिर २५ गते डर त्रास देखाई जबर्जस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम