शेयर बजार : छ अङ्कले घट्यो
१० मङ्सिर, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक छ दशमलव ३५ विन्दुले घटेर एक हजार १६० दशमलव २८ विन्दुमा पुगेको छ । यस्तै