१४ भदौ २०८३, आइतबार
समाचार

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

१० मङ्सिर, कैलाली । आर्थिक वर्ष २०७४/७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव