विपन्न परिवारलाई मौरीघार वितरण
२९ मङ्सिर, गोरखा । गोरखाको दुई गाउँपालिकाका विपन्न परिवारलाई मौरीघार वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराले जिल्लाको गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी १०० परिवारलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले मौरीघार वितरण गरेको हो । गण्डकी गाउँपालिका–६ भूम्लिचोकका २५