११ बैशाख २०८१, मंगलबार

बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ


crimes

६ फागुन, काठमाण्डौ । १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् । उनका अनुसार गुरुङले २७ माघमा कागेश्वरीको मनहरा–८, काँडाघारीमा बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !