११ बैशाख २०८१, मंगलबार

४ नम्बर प्रदेशमा एकै दिनमा दुइ पटक मन्त्रिपरिषद्को विस्तार


प्रदेश नम्बर चार

४ फागुन, पोखरा । प्रदेश ४ मा एकै दिन दुई पटक मन्त्रिपरिषद विस्तार भएको छ ।

शुक्रबार साँझ ६ बजे माओवादी केन्द्रवाट २ जना मन्त्री तनहुँवाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथम लिएका छन् । चुमान माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज हुन् भने थापा माओवादीका गोरखा जिल्ला स‌ंयोजक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !