२३ बैशाख २०८१, आइतबार

प्रदेश नम्बर २ को मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त


abhibaktaa dipendra jha

६ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !