२७ बैशाख २०८१, बिहिबार

प्रदेश नम्बर १ लाई देशकै समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री राई


sherdhan-rai

५ फागुन, विराटनगर । प्रदेश नम्बर १ लाई मुख्यमन्त्री शेरधन राईले देशकै समृद्ध प्रदेश बनाउने दृढता व्यक्त गरेका छन् ।

जम्कट्टेल वंश एकता प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको सम्मान तथा शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश १ मा रहेका विकासका सम्भावनालाई सदुपयोग गर्दै देशकै नमुना प्रदेश बनाउने बताएका हुन् । प्रदेशलाई समृद्ध बनाउन खँदिलो सामाजिक एकता आवश्यक रहेको बताउदै प्रदेशमा प्रचुर मात्रामा रहेका कृषि, उर्जा र जलस्रोतलाई सदुपयोग गर्दै प्रदेशलाई समृद्ध बनाइने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !