१९ असार २०८१, बुधबार
समाचार

तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध

काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ ।नयाँ पत्रिका दैनिकमा समाचार छ। उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन्