२० बैशाख २०८१, बिहिबार

प्रदेश नम्बर ७ को प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखा उद्घाटन


१७ फागुन, कैलाली । प्रदेश नम्बर ७ स्थित प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखाको उद्घाटन प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले गरिएको छ ।

संघीय इकाइ प्रहरी कार्यालय परिसरमा रहेको शाखाको एक कार्यक्रमका वीच शाखाको उद्घाटन गर्दै नेपालले सीमा क्षेत्रवाट अवैध रुपमा हुने लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि गरेर भाग्न खोज्ने अपराधीहरुलाई कुकुरको मद्दतले नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त गरे ।

प्रहरी प्रधान कार्यालयवाट हाल यहाँ जर्मन सेफर्ड दुई वटा र ल्याब्राडोर २ वटा गरी ४ वटा कुकुर ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !