१९ बैशाख २०८१, बुधबार

अाज काठमाण्डाैमा व्यापार न्यून


१७ फागुन, काठमाण्डाै । हाेलीकाे राैनकले काठमाण्डाैमा व्यापार न्यून भएकाे छ। अाज उपत्यका लगायत पहाडी र हिमाली जिल्लाहरूमा सार्वजनिक विदा भएका कारण बजारमा चहलपहल कम देखिएकाे छ। सबैजना हाेली मनाएर रमाइलाे गर्न व्यस्त रहेका कारण ठूला शहरमा व्यापार न्यून भएकाे देख्न सकिन्छ । पसल तथा कल कारखानाहरूसमेत बन्द रहेका छन् ।

बिशेष महत्वका साथ मनाइने होली पर्व नेपालमा पनि विभिन्न क्षेत्रका हिन्दू धर्मावलम्बी लगाएत बिभिन्न संस्कृतिसँग सम्बन्धित मानिसहरुले एक आपसमा माया तथा सद्भाव साटासाट गरी मनाउँदैछन् । सम्बन्ध निर्माण गर्न परम्पराको रुपमा मनाइने होली पर्वमा आफन्त तथा साथीभाईबीच एक आपसमा माया साटासाट गर्दै बिभिन्न प्रकारका रंगहरु लगाएर मनाउने परम्परा रही आएको छ । यसवाट पनि हाेलीकाे महत्व दिनानुदिन बढिरहेकाे देख्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !