२ जेष्ठ २०८१, बुधबार

Tag: हाेली

अाज तराईमा हाेली मनाइँदै

१८ फागुन, बिराटनगर । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई