१३ असार २०८१, बिहिबार
समाचार

संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा:कुलबहादुर गुरुङ निर्विरोध निर्वाचित

८ असार, काठमाडौं:- संसदीय सुनुवाई विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ बुधबार निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेको थियो । दलहरुबीच यसअघि नै समितिको सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने सहमति भएको