१४ जेष्ठ २०८१, सोमबार

मुख्यमन्त्री पोख्रेललाई दुईतिहाई मत


sankar pokhrel

२७ फागुन, रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिनुभएको छ ।

५ नम्बर प्रदेशको राजधानी वुटवलमा आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत पाउनुभएको हो ।

प्रदेश नम्बर ५ मा ८७ सांसद रहेकोमा पोख्रेलले ६६ मत पाउनुभएको छ । त्यहाँ राजपा र फोरमले पनि सरकारलाई समर्थन गरेका छन भने कांग्रेसले भने समर्थन दिएको छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !