६ बैशाख २०८१, बिहिबार

Tag: मुख्यमन्त्री

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै

बिराटनगर । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाएको एक हप्तापछि उनले मन्त्रिपरिषद् विस्तार गर्न