२६ आश्विन २०८३, सोमबार
समाचार

हजार आँखाका बिरामीको शल्यक्रिया

६ पुस, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित