१६ असार २०८१, आइतबार
समाचार

अफगानिस्तानमा सिनियर र जुनियर नेपाली सुरक्षाकर्मीबिच झडप :- ४० नेपाली स्वदेश फर्कदै

१२ असार २०७३:‍- अफगानिस्तानको काबुलस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत नेपाली नेपालीबीच झडप भएको छ । गएराति स्थानीय समयअनुसार करिव साढे ९ बजे जिफोरएसमा कार्यरत सिनियर र जुनियर सुरक्षाकर्मी नेपालीबीच झडप भएको हो । शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले