प्रदेश योजना आयोग गठन गरिने
२४ असोज, विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास