२६ आश्विन २०८३, सोमबार
समाचार

मोटरसाइकल दुर्घटनामा मृत्यु

७ पुस, काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी